पुस्तकालयलाई अध्ययन, अनुसन्धान तथा अन्वेषणका लागि आवश्यक ज्ञान सामग्री प्राप्त हुने एक शान्त सामाजिक स्थलको रूपमा बुझिन्छ । अध्येताहरू पुस्तकालयको एउटा स्थानमा बसेर विश्व भ्रमणको अनुभूति गर्दै ज्ञानको संसारमा आनन्दबोध गर्न सक्छन् । ज्ञानको सागरमा डुब...