त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयः म्यानुअलदेखि अनलाइनसम्मसारसङ्क्षेप ः प्रस्तुत लेखमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय स्थापनाकालदेखि ८० को दशकको उत्तराद्र्धसम्ममा आइपुग्दा सुदृृढीकरणका विभिन्न आयममा भएका प्रयासको विवेचना गरिएको छ । विभिन्न आयममध्ये पुस्तकालयको स्थापना, ज्ञानसामग्रीको व्यवस्थाप...Nov 30, 2021·1 min read
रिमोट एक्सेस सेवा सुरु गर्दै केन्द्रीय पुस्तकालयस्थापनाकाल देखि नै पाठक सेवामा समर्पित केन्द्रीय पुस्तकालयले समयको माग अनुसार आधुनिक प्रविधिको प्रयोगका साथ पाठक सेवालाई प्रभावकारी बनाउन तल्लीन रहेको छ । जसको उदाहरण पछिल्लो समय पुस्तकालयले खरिद गरेको रिमोट एक्सेस ९च्झयतभ बअअभकक० सेवा सहितको प्रोक्व...Apr 13, 2021·5 min read
ई–लाइब्रेरी सेवामा फड्को मार्दै त्रिविदेशमा प्रजातन्त्रको स्थापनासँगै उच्च शिक्षाका लागि छुट्टै विश्वविद्यालयको आवश्यकता महसुस हुन गयो । फलस्वरुप वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको जन्म भयो । त्यसपछि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षा प्रदान गर्ने बाध्यात्मक अवस्थाको अन्त्...Apr 2, 2021·6 min read
सामाजिक सदभाव एवं राष्ट्रिय एकता पुस्तकको अन्तरवस्तुनेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक हो । यहाँको धार्मिक सहिष्णुताले विश्व चकित परेको छ । विविधता नै हाम्रो पहिलो पहिचान यो । यही पहिचानले नै हामी संसारमा बेग्लै र अलगै बन्न सक्छौँ । त्यसो त ऋषिमुनिहरुको तपोभुमि, शान्तिका दूत गौतम बुद्धको...Mar 18, 2021·5 min read
पुस्तकालय पुस्तक–घर कि ज्ञानको मन्दिर ?एउटा कल्पना गरौं त । फुुुर्र्सद हुनेबित्तिकै जुवातास खेल्ने अथवा क्यारेम्बोर्डका गोटी समात्ने युवाहरुमा पुस्तकालयभित्रका पुस्तक पढ्ने संस्कृति गाउँ–गाउँसम्म विकास गर्न किन सकिएन ? सकेको भए विश्वपरिदृश्यमा नेपालका ग्रामीण युवाहरु कस्ता देखिन्थे होला ?...Nov 8, 2020·5 min read
कपल च्यालेन्ज कि अध्ययन च्यालेन्ज ?कोरोना भाइरसका कारण अहिले विश्वले अकल्पनीय जटिल परिस्थितिको सामना गरिरहनुपरेको छ । महामारीको रूपमा जरा गाडेको यस भाइरसको असर हालसम्म २१० भन्दा बढी राष्ट्रमा देखा परिसकेको पाइन्छ । जसको प्रभावबाट नेपाल पनि अछूतो रहन सकेको छैन । त्यसका विरुद्धमा राष्ट्...Oct 10, 2020·6 min read
अन्योलमा राष्ट्रिय पुस्तकालय भवन निर्माणराष्ट्रिय पुस्तकालयको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशका समग्र पुस्तकालयहरुको प्रतिनिधित्व गर्ने एकमात्र सिंगो सर्वोच्च र गौरवमय संस्थाको रुपमा हुन्छ । यस पुस्तकालय सरकारको पूर्ण स्वामित्वमा रही सरकारद्वारा नै निर्देशित र सञ्चालित हुन्...Sep 20, 2020·6 min read